काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कार्यालय ललिपुरको च्यासलमा सर्ने भएको छ । थापाथली स्थित एक व्यापारीको घरमा रहेको केन्द्रीय कार्यालय अब च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानबाट