काठमाडौं । धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा जनता समाजवादी पार्टीले अध्यक्ष र उपाध्यक्ष जितेको छ । जसपा उम्मेदवार जय कुमार यादवले ५४१० मतसहित अध्यक्ष जितेका हुन्