काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निजामती विधेयकमा कुलिङ पिरियड हटाउने खेल एमालेबाटै भएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा