Logo
Logo

Tag: एमालेलाई रुकुम पूर्वमा माओवादी केन्द्रका पूर्ण घर्ती विजयी

एमालेलाई हराउँदै रुकुम पूर्वमा माओवादी केन्द्रका पूर्ण घर्ती विजयी

दृष्टि संवाददाता

रुकुम पूर्व । रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ७ हजार ५१ मतान्तरले विजयी भएका हुन् ।

विस्तृत पढ्नुहोस