काठमाडौं । नेकपा एमालेले ‘समृद्धिका लागि संकल्प यात्रा’ उपलब्धीमूलक भएको जनाएको छ । एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि संकल्प यात्रा’का उपलब्धि सार्वजनिक गर्दै