काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन । अध्यक्ष ओली नेताकार्यकर्ता भेटघाटका लागि झापा जान लागेका हुन्