काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरको च्यासलस्थित एमाले कार्यालयमा कार्यक्रम आयोजना गरेको छ