काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिएसँगै नेताहरु भेला, छलफल, अन्तरसम्वाद केन्द्रीत भएका छन् ।आज काठमाडौँमा महाधिवेशन केन्द्रित दुई वटा कार्यक्रम हुँदैछ । प्रेस चौतारी