काठमाडौँ । नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेकपा एमाले मुगुमा भाँडभैलो भएको छ । नवौँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डले नयाँ जिल्ला कमिटी चयनको घोषणामा प्रक्रियागत त्रुटि