काठमाडौं । नेकपा एमालेका नेताहरुले होली मनाएका छन् । आइतबार पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठक बस्नुअघि एकअर्कामा रङ दलेर खुशी साटासाट गर्दै होली मनाएका हुन्