काठमाडौं । भक्तपुरका एसपी प्रजित केसीले प्रहरीले होटलमा छापा नहान्ने बताएका छन् । उमेर पुगेको केटाकेटी राजीखुशीले होटलमा बसेको अवस्थामा प्रहरीले छापा नहान्ने उनको भनाई