काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याएपनि त्यसले परिणाममुखी काम गर्न नसकेको कारण नेपाल ‘ग्रे लिष्ट’मा पर्ने भएको छ