काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा यो पटक एमालेले ठूलो क्षति बेहोरेको छ । यस क्षेत्रमा एमालेले २०७० र २०७४ को आमनिर्वाचन जितेको थियो