काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ राष्ट्र बैंकभित्रको समस्या भएको बताएका छन् । मङ्गलवार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै