काठमाडौं । जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउने क्रममा रहेको बताएका छन्