काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले एमलो अध्यक्ष केपी ओली विदेशीको इसारामा चल्ने व्यक्ति भएको आरोप लगाएका छन् ।