धनगढी । कैलालीमा नदीजन्य पदार्थको अवैध उत्खनन् बढ्दै गएको छ । पछिल्लो समय जिल्लाका स्थानीय तहमा जनप्रतिनिधिकै संरक्षणमा नदिजन्य पदार्थको अवैध उत्खनन् बढ्दै गएको हो