काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ पुस्ताको भावना अनुसार काम गर्न र उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्यसम्पादन गर्न आफू मातहतका निकायहरूलाई निर्देशन दिएका छन्