काठमाडौं । सरकारी निकायमा बढेको भ्रष्टीकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अपराधीको अखडा बन्दै गएको छ । यसले देशको राष्ट्रिय सुरक्षामा गम्भीर खतराको संकेत गरेको छ ।