पछिल्लो समय युट्युब च्यानलमा सिरियल ‘सीता’ चर्चामा छ । उक्त सिरियलकी मुख्य पात्र हुन् सुनिशा बजगाइँ । ‘सीता’मार्फत चर्चामा आएकी सुनिशा दर्शकमा लोकप्रिय छिन् ।