नेपाल यतिबेला मनोजकुमारमय भएको छ । तर, यी मनोजकुमार कुनै समयका बलिवुडका जानेमाने हिरो हैनन्, यी त वीरगञ्जमा जन्मिएका एक कानुञ्ची डा. मनोजकुमार शर्मा हुन्