काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । देशका अन्यत्र भू-भागमा आज मौसम सामान्यतयाः सफा रहने मौसम