काठमाडौं । पाँच वर्षमा नेपाललाई औद्योगिक बालीमा आत्मनिर्भर बनाउने नेपाली कांग्रेसले प्रतिवद्धता जनाएको छ ।आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गर्दै