बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्न माग गरेको छ । आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमति कार्यान्वयन गर्न कांग्रेसले माग गरेको हो