काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले संसद्वाटा अपार विश्वास पाएको बताएका छन् । विश्वासको मत पाइसकेपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले आफूले विश्वासको