काठमाडौं । एमालेसँग सहकार्य गरेको एक वर्ष पुग्दा नपुग्दै सत्ताधारी दल नेपाली कांग्रेसका नेताहरुले माओवादीसँग भित्रीरुपमा सत्ता सहकार्यका लागि संवाद अघि बढाएको स्रोतले बताएको छ