काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले वर्तमान सत्ता गठबन्धन परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा