काठमाडौं । मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा ज्योती गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिने सूचना जारी गरेर सबुतप्रमाणसहित प्रतिउत्तर पेश गर्ने आदेश दिएको छ