काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापाले अग्रता लिएका छन् । १४औँ महाधिवेशनअन्तर्गत दुई महामन्त्रीका लागि भएको निर्वाचनको जारी मतगणनामा थापाले अग्रता लिएका हुन्