Logo
Logo

Tag: कांग्रेस महामन्त्री पदको मतगणना सुरु

कांग्रेस महामन्त्री पदको मतगणना सुरु

दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।

विस्तृत पढ्नुहोस