काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीको आलोचना गरेका छन् ।उनले सरकारको गतिमा असन्तोष जनाउँदै सामाजिक सञ्जाल फेसबुक तथा एक्समा