काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा विद्युत कटौति गरिने भएकोछ । आज नेपाल विद्युत प्राधिकरणले सडक विस्तारलगायतका कारणले विभिन्न स्थानमा बिजुली कटौती गरिएको जानकारी गराएको हो