काठमाडौं । काठमाडौंको सिनामंगलमा आज (आइतबार) दिउँसो गोली चलेको छ । लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा लगूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो