काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिकाका–४, जरायटारका एक शिक्षक ११ दिनदेखि बेपत्ता भएका छन् । ओखलढुंगाकै सुनकोसी गाउँपालिका–७, च्यानामस्थित प्रबुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुप्रसाद खतिवडा काठमाडौंको