काठमाडौं । देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ । यसै क्रममा आज (सोमबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसबाट पनि तल झरेको छ