काठमाडौं । काठमाडौँमा स्वतन्त्र उम्मेदवारको पहिलो राष्ट्रिय भेला १८ र १९ असारमा हुँदै छ । उक्त भेलमा उपस्थित हुन १५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ