काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका—२ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका कृष्ण तामाङसहितको प्यानल नै विजयी भएका हुन् ।