Logo
Logo

काठमाडौं चन्द्रागिरी २ मा माओवादीको प्यानलै विजयी


3.7k
Shares

काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका—२ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादी केन्द्रका कृष्ण तामाङसहितको प्यानल नै विजयी भएका हुन् ।

May be an image of 5 people and text

प्रतिक्रिया दिनुहोस्