काठमाडौं । काठमाडौं महानगरपालिका पूर्व प्रमुख राजाराम श्रेष्ठ बाँसबारीस्थित गङ्गालाल अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य समस्या देखिएपछि उनलाई गत मङ्गलवारदेखि सो अस्पतालमा भर्ना गरिएको