काठमाडौं । काठमाडौँ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । बुधबार राति काठमाडौँ-मुग्लिन सडक खण्डमा जवाङखोला, खतौटी र घोप्टेभीरमा पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको छ