काठमाडौं । मकवानपुरमा सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ । आज बिहान ३ बजे भीमफेदी गाउँपालिका–८ भ¥याङडाँडामा ढुङ्गासहितको सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको