काभ्रे, ७ माघ । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले निर्वाचन आयोगको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम-२०७७ अनुसार आजदेखि आवश्यक तयारीको प्रारम्भिक कामलाई अगाडि बढाएको छ ।