Logo
Logo

Tag: काम १७ प्रतिशतमात्रै

राँके–रवि कालाेपत्रे : म्याद सकिएको ७ महिना बित्यो, काम १७ प्रतिशतमात्रै

दृष्टि संवाददाता

पाँचथर । राष्ट्रिय गौरवको आयोजनाका पाँचथरको राँके–रवि–बुधबारे सडक कालोपत्रे लथालिङ्ग बनेको छ । भारतीय निर्माण कम्पनीको लापर्बाहीका कारण राँके–रवि–बुधबारे सडकले गति लिन नसकेको हो ।

विस्तृत पढ्नुहोस