काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा २०८१ असार २ गतेदेखि कालिकोट खाडाचक्र नगरपालिका–१ स्थित मान्मा ३०५औँ शाखा कार्यालयबाट सेवा सञ्चालनमा ल्याएको