घटना-१, यही भदौ २१ गते संखुवासभाको मादी–१ उम्लिङका तेजबहादुर कार्कीको परिवारै सखाप हुनेगरी हत्या भयो । तेजबहादुर कार्कीसँगै आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति