भिजेको आँखाको परेलीअनि गह्रुँगो मन बनाएरसुकसुकाउँदै रुन्चे बोलिलेमलाई नरोक्नु आमातिमीले नै पालेको चरीलेतिम्रो आँखा ठुङ्न थालेको छतिमीले शरण दिएको छिमेकीलेसुकुम्वासी बनाउन खोज्दै छपहिचानविहीन बनाउन खोज्दै