काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टरद्वारा प्रकाशित पहिलो नेपाली साहित्यिक प्रकाशन ‘किलिमन्जारो’ सार्वजनिक गरिएको छ । बिहीबार कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको कार्यक्रमा