काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार पोखरा रंगशालमा ४ गुणा १०० मिटर रिलेमा जयरानी थारुसहितको आर्मी टिमले स्वर्ण जितेको छ ।