काठमाडौं । चन्द्रागिरिस्थित मातातीर्थमा आजदेखि मेला लाग्न सुरु भएको छ । आमाको मुख हेर्ने औँसीका दिन मातातीर्थ मन्दिरमा लाग्ने मेला आजदेखि सुरु भएको हो ।