काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले कुनै पनि राजनीतिक दलसँग एकता गर्ने विषयमा अन्तिम निर्णय नभएको प्रष्ट पारेको छ